प्रधानमन्त्री ओली कानूनविद्सँग परामर्श गर्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कांग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दैछन । नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताएका ओलीले कसरी अघि बढ्ने भन्ने विषयमा आज अपरान्ह कानुनविद्सँग परामर्श गर्न लागेका हुन कंग्रेस र माओवादी केन्द्रले हिजो कानुनविदहरुसँग परामर्श गरी … Continue reading प्रधानमन्त्री ओली कानूनविद्सँग परामर्श गर्दै